२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

जमिन्दार लेखराज भट्ट जनयुद्ध

जमिन्दार लेखराज भट्ट जनयुद्ध हुनुपुर्व अाफ्नो पुर्खाको ठेकेदारीमा व्यस्थ थिए ! मात्र कहिलेकाही प्रचण्डलाई शुदुरपश्चिम गएको बेला खाना खुवाऊथे ! कालान्तरले वा बाध्यताले कालो सम्पत्तिको रक्षा गर्न जनयुद्धमा लागे तर अाधाभन्दा बढि समय भारतमै बसेर जनयुद्धका नाममा त्याहाका व्यापारीहरुसंग दिन बिताए ! जनयुद्ध पछि लगातार शुदुरपश्चिमको एक्लो बृहस्पति ठानेर मन्त्री खाइराखे र कमिटी प्रणालिमा राम्रालाई भन्दा अाफ्ना दलालिप्रथाका मान्छेहरुलाई स्थान मात्र दिए ! जस्को कारणले २०७० साल सम्मपुग्दा पार्टी निकै कमजोर भयो , र प्रचण्डका बिरुद्ध क्षेत्रीय पार्टीको अवधारणा ल्याउनु भयो तर कोहि नपाएसि त्यो एजेन्डा छोडेर दलालिमा व्यस्त हुनुभयो ! त्यहि बिचमा अत्तरिया स्थित बन्दअवस्थामा रहेको रोजिन टर्पेन्टाइन कम्पनीको ५ बिगाहा जमिन अाफ्नो हो भनेर दाबि गर्दै दलालि गरि अदालत गएर सेटिन्ङमै सो जग्गा हत्याउन सफल भयो तर त्यस जमिनमा रहेका रुखसमेत अाफुले पाउनुपर्ने माग राखि फेरि अदालत जानुभएको छ र हाल सो बारेमा मुद्दा अदालतमा जारी छ ! ताप्लेजुङकि बिष्णु नाम गरेकि केटि संग बिबाह गरि केहिसमय घरमै राखेर पछि जनस्तरको विरोध पछि हाल पनि भारतको लखनउमा छोरा भएको कुरा सुन्नमा अाउछ तर सास्कृतिक कार्बाहि भएन ! १.५ बर्ष पहिला कैलालीमा युद्ध कालमा जमिन्दारहरुको जग्गा सुकुम्बासीलाई दिने नीति अनुरुप हरै्यामा १०० यौ बिगाहा जमिनमा सुकुम्बासी थिए तर उनको बस्तिमा रातारात अागो लगाउन लगाएर दलालहरुको सेटिङ्गमा सो जमिनमा करोडौं कमिसनको खाएर दलालहरु बेच्नु भयो ! स्थानीय चुनाव ताका केन्द्र पार्टीले १.५ करोड पैसा चुनावि खर्च पठाउनुभयो तर अत्तरिया बसेर कसै कार्यकर्ता र नेतालाई सो रकम नदेखाइ अाफैले खाएको कुरा पार्टीमा समेत कार्बाहिको कुरासम्म उठ्न गयो ! स्थानीय चुनावमा सो क्षेत्रको इन्चार्ज भएपनि कतै फिल्डमा जानुभएन र अत्तरियामा कयौं युद्धकालिन र सिनियर नेताहरू हुदाहुदै अाफ्नो सहोदर भाइ व्यापारीक पृष्ठभूमिको गोकर्ण भट्टलाई बिरोधका बाबजुद टिकेक दिनुभयो , अझै संकास्पद कुरो त शान्तिकालपछि माअोवादि निटक तर लेखराजका गलत कार्यशैलीको बिरोध गर्ने पत्रकार जेपि जोशीको हत्या अाजसम्म गर्भमै छ ! पार्टी एकतापछि प्रचण्डको निर्देशन भन्दै कमिटीहरु समायोजन गर्दा एकलौटी ढंगले धर्मपुत्र , करोडौंको मालिक र हिजो कंचनपुरबाट अारक्षपिडित भएर माअोवादिमा भातखान लागेको सरल भाटलाई अाफ्नो उत्तराधिकारी बनाउने लालचले सिनियर र फिल्डमा दुखगरेका कयौ कामरेडहरुलाई कमिटी बिहिन बनाउनुभो , यति धेरै कर्तुत हुदाहुदै पनि प्रचण्ड कोटाबाट स्थायि समिति र मन्त्री बन्नसफल हुदा समेत किन माअोवादि अान्दोलनको बर्खिलाप र प्रचण्डका बिरुद्ध ,हामीलाई जवाफ चाहियो । – चन्द्र ऐर(अजयमेरु / अनेरास्ववियू डडेल्धुरा कार्यालय सदस्य
)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।