२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

बगरकाेटमा उनान्नब्बे हजार बराबरकाे अबैध मदिर नियन्त्रण ।

दिपकराज भट्ट डडेल्धुरा (भागेश्वर )डडेल्धुरा भागेश्वर गाउँपालिका बगरकाेट प्रहरी चाैकिले हिजाे राति करिब तिन बजे तिर अाेरेन्ज नामक एक सय पेटि गाडि नंम्वर म१ ज १८४ बाट नियन्त्रणमा लिएकाे हाे ।

भागेश्वर गाउँपालिका लाई मदिरा निशेधित क्षेत्र घाेषणा गरिएकाे छ ।अाफुले यस क्षेत्रमा यस्ता अाेसारपाेसारका घटना बढि रहेकाे समयमा अाफुले सुराकिकाे अाधारमा सकृियता बढाएकाे बगरकाेट प्रहरी चाैकिका प्रहरी प्रमुख धन सिं ठगुन्नाले जानकारि दिनु भएकाे छ । नियन्त्रणमा लिएकाे मदिरा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा बुझाएकाे छ ठगुन्नाले भने ।

याे निषेधित मधिराकाे मुल्य उनान्नब्बे हजार रुपैया रहेकाे छ , यस घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे र दाेसि लाई कानुन बमाेजिम कारवाहि गरिने जिल्ला प्रहरी कार्यलय डडेल्धुराका निमित्त प्रमुख विरेन्द्र बहादुर बाेहरा ले टेलिफोनमा जानकारि गराउनु भयाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।