२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

भारतमा एकैदिन ९० हजार भन्दा धेरै संक्रमित थपिए

काठमाडौंः भारतमा कोरोना संक्रमित थपिने दर तिव्र रुपमा बढ्दै गएको छ। त्यहाँ एकैदिन ९० हजार भन्दा धेरै संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ६ सय संक्रमित थपिँदा कुल संक्रमितको संख्या ४१ लाख ११ हजार पुगेको छ।

कोरोनाका कारण हिजो १ हजार भन्दा मानिसको मृत्यु भएसँगै कुल मृतकको संख्या ७० हजार ६ सय नाघेको छ। यस्तै अमेरिकामा ४० हजार ७ सय भन्दा धेरै संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६४ लाख २९ हजार ८ सय पुगेको छ।

याे पनि पढ्नुस भारतमा एकैदिन ५७ हजार संक्रमित उपचारपछि डिस्चार्ज
सात सय मानिसको मृत्यु भएसँगै कुल मृतकको संख्या १ लाख ९२ हजार ८ सय पुगेको छ। अमेरिकामा हालसम्म ६४ लाख २९ हजार ८ सय मा कोरोना संक्रमण हुँदा ३७ लाख ६ हजार ७ सय मानिस संक्रमण मुक्त भएका छन्।

पछिल्लो विवरण अनुसार विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ४३ हजार भन्दा धेरे पुगेको छ भने ८ लाख ८२ हजार ९ सय जनाको मृत्यु भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।