२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

साेल सरादरे पितरपर्बकाे टुटाे फुटाे रैबार (डाेट्यालि भाषामा )

१)कन्याकत चालू भया , खुसि भया पितर । पनिउकि चन्नरमासित, अाैनान भित्र ।। २)स्वर्गछाडि जन्म्याभुमि, सब पितर अाैनान । चेलाले शराद अर्या, खनाइ उन पाैनान ।। ३)मरितिथि एकाेतिष्ठ ,पारबण एइपला । अाइबस्या सबका पितर पटकानका खला ।। ४)पटकानहै भित्र बाेलाः, अाफना पितर । क्याकाभेषः पितर अाैनान, हमरा भितर । ५)तबै मासु जनखाया ,साेल सराद भरि । पित्रिदाेष लागिजालाे अलमलमा परि ।।
६)काेइ अाैना चरिका भेषः, काेई किरमुल्ला किणा । सक्यासम्म सराद भरि , कसै नदिउ पिणा ।। ७)देउहैलै पितर ठुला ,संसार धेकाैन्या । माैका दियाे तमहमलाइ याँ पाइलाे टेकाैन्या ।। ८)पितर हम्राे अाश अद्दान बर्षकाे दुई फेरा । चेला नाति छनैछन, पिण्णुदिन्या मेरा ।। ९)पिण्णुहाे पितरकाे खाना ,मायाले दियाकाे । श्रद्धासुमन पितरकि हम गाेद लियाकाे ।। १०)सरादकाे विधि ठुलाे, पणेवा सत्तर । अाब उसाे काेअरन्छः, रित पुराे मात्तर ।। ११)मघा न.क्षे. सराद अर्या ,ठुलाे लाग्दाे दाेष । त्रयाेदशि मघाछन पुरेइ हाल्लु हाेष ।। १२)सराद अद्दु बर्जितछ, अाेछायापछा घाम । राताे फूललै नचणाउनु ,राखि हाल्लु फाम ।। १३)सेताे फूल सरादकाे, तिमुलिका पात । सेताेइबस्र पिण्याकाताे, पितरका हात ।। १४)एका भक्त एकदिन पल्लि, एकैछाक खानु । चेलि बैनि दानदछिना , बाम्नः अानु मानु ।। १५)गाई गाेठ ग्वानेक दिनु ,उतिपछा कन्यालाइ ।। बामनलाइ पाप लागलाे अदपुराे भन्यालाइ ।। १६)गाइकाेहुन रुप्प्या राखः,कुशकाेहुन पात । गाई पाल्लाकि दुख माण्या ,बामनकाे जात ।। १
७)पितर मुक्ति कस्याँ पाैन्ना, गाई ग्वानेक नदिया । दाइन भया देउपितराै, इसाेछ माणिलिया ।। माेतीराम भट्ट भागेश्वर ३ दैपन्थ) काँकडिघाट बाेगटा-डडेल्धुरा अच्याल, सुडा ७ कन्चनपुर

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।