२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

राजेन्द्रको ‘मुना’ सार्वजनिक

काठमाडौं ।  गायक तथा संगीतकार राजेन्द्र भट्ट (मिस्टर आरजे)को ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ। गीत एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

गीतमा राज खुम्बु र सुजाता वर्माको स्वर रहेको छ भने राजेन्द्रले र्‍याप भरेका छन्। नवराज कलौनीको शब्द रहेको गीतमा राजेन्द्रकै संगीत रहेको छ। गीतमा नायक नाजिर हुसेन, नायिका स्वस्तिमा खड्का र मोडल रियाशा दाहाललगायतका कलाकारको नृत्य तथा अभिनय रहेको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।