२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

अछामको कैलाश खोलामा एक महिलाको शव फेला

अछाम १९ भदौ । अछामको कैलाश खोलामा शुक्रबार एक महिला मृत अवस्थाका फेला परेकी छन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर -९ की २६ वर्ष रेश्मा कुँवर रावल कैलाश खोलाको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हिजो साझ खाना ढिला पकाएको बिषयमा रेश्माको श्रीमान् निरजसंग सामान्य बिवाद भएको थियो । हिजो राती ११ बजेसम्म घरमै रहेकी रेश्माको शब आज बिहान कैलाश खोलाका भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।