२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि

धनगढी- डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ५९ जनाको परीक्षण गरिएकोमा ३ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार बैतडी १, बझाङका १ र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

बैतडीको पाटन नगरपालिकाका १, बझाङको मष्ठा गाउपालिकाका १ र दार्चुलाको मार्मा गाउपालिकाका १ जनामा सक्रमण देखिएको  इन्चार्ज भुसालले बताए ।

Image may contain: text that says 'Government Of Nepal Ministry Health Population Dadeldhura Hospital MOLECULAR LABORATORY (COVID-19) DADELDHURA डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा मिति २०७७ भदौ १९ गते परिक्षण गरिएका नयाँ ४५९ नमूनाहरुमध्ये नतिजा पोजेटिभ (Positive) ४५६ नतिजा नेगेटीभ (Negative) रहेको व्यहोरा जानकारी गराईन्छ अध्याबधिक विवरण अनुसार डडेल्धुरा अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप भएका नयाँ जना संत्रमितको बिबरण तपशिल वमोजिम रहेको छ| तुपशिल: सि.न. जिल्ला १ बैतडी बभाड दार्चुला ३ स्थानिय तह पाटन नगरपालिका मष्ठा गाउपालिका मार्मा गाउपालिका संख्या ईश्वरी प्रसाद भूषाल इन्चार्ज डडेल्धुरा अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला'

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।