२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

गीतकार खतिवडा भटटराईको ‘प्रेमको माला’ सार्वजनिक (भिडियो)

ललित ऐर अत्तरिया – बिगत दुई दशकदेखि नेपाली विषयको शिक्षणमा आवद्ध अत्तरिया कैलालीकी सर्जक तथा गीतकार दुर्गा खतिवडा भट्टराईको सेन्टीमेन्टल गित ” प्रेमको माला ” सार्वजनिक भएको छ ।

साङगितक क्षेत्रमा पहिलो पटक पाइला टेकदै खतिवडा भट्टराईले सेन्टीमेन्टल शैलिको गित बजारमा ल्याएकी छन । गितमा सर्जक तथा गीतकार दुर्गा खतिवडा भट्टराईको आफनै शब्द रहेको छ भने गायक नरेन्द्र प्याशीको स्वर रहेको छ ।

भिडियोमा अन्जन शर्माको निर्देशन रहेको उक्त गितको भिडियोमा प्रसिद्ध मोडल सनम कठायत र विश्व कीर्तिमानी सुजल बम को अभिनय रहेको छ ।

भिडियोमा दिपक गिरिको छायांकन र राजेश कुमारको सम्पादन रहेको छ ।  एभरेष्ट ग्यालरी युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

भिडियो हेर्नको लागि तलको लिङक किलिक गर्नुहोला 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।