कञ्चनपुर ( महेन्द्रनगर ) – अाज बिहान मित्रता युवा समाज महेन्द्रनगर ले
बेदकोट नगरपालिका रौतेला धाम गाउजी मा रहेको वृद्ध आश्रम लाई दिएको चामल ,फलफूल, मास्क सेनिटाईजर दिएकाे छ ।
काेराना कहरले बृद्वहरुलाई समस्या भईरहेकाे समयमा समाजले सहयाेग गरेकाे मित्रता समाजका सदस्य ललित शार्कीले जनकारि गराएका छन् ।



Views: 294

























