२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

जिल्लामै पहिलो पटक भागेश्वर गाउँपालिकाले आईसोलेसन केन्द्र निर्माण काम तीब्र ।

डडेल्धुरा (भागेश्वर )डडेल्धुरा जिल्लामै पहिलो पटक भागेश्वर गाउँपालिकाले आईसोलेसन केन्द्र निर्माण गर्न शुरु गरेको हाे ।
भागेश्वर गाउँपालिका सदरमुकाम बगरकोटमा २० शैयाको आईसोलेसन केन्द्र निर्माण भईरहेको हो ।

एक स्थानिय तह एक आईसोलेसन केन्द्र निर्माण गर्नु पर्ने नेपाल सरकारको प्रावधान छ । सरकारको प्रावधान अनुसार गाउँपालिकाको आर्थीक सहयोग र स्थानिय वासीन्दाको जनश्रमदानमा आईसोलेसन केन्द्र स्थापना निर्माण सुरु गरिएको छ ।

करिव २० लाख रुपैयाँको लागतमा आईसोलेन केन्द्र निर्माण भईरहेको भागेश्वर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत हर्ष राेकाले जानकारि दिनु भयाे

आइसोलेसन वार्डको निर्माण कार्य भदौ महिना भित्रै सम्पन्न गर्ने गरी काम भईरहेको छ गाउँपालिका अध्यक्ष काैशिला भट्ट ले बताउनु भयाे ।

आईसोलेसन केन्द्रमा महिला पुरुषका लागि छुट्टा छुट्टै कोठा बनाईदै छन । आईसोलेसन वार्ड भनिए पनि विरामी नभएका समयमा क्वारेन्टीनमा पनि प्रयोग गरिने वडा नम्बर ४ का अध्यक्ष रतन बिष्टले बताए भट्टले बताईन ।

आईसोलन केन्द्र निर्माण भए पछि भारत बाट आएकाहरुलाई क्वारेन्टीनका रुपमा विद्यालयमा राख्नु पर्ने बाध्यताको अन्त्य हुने वडा नंम्वर ३ का अध्यक्ष राम शाहिले बताए र स्थानिय स्तरमा राेजगारकाे सिर्जना हुने समेत शाहिकाे भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।