दिपकराज भट्ट /डडेल्धुरा (अमरगढि) – अमरगढी नगरपालिका डडेल्धुराद्वारा आइ केयर यु डडेलधुरा लाई सडक मा दुख भोगिरहेका छाडा जनावर हरुको प्राथमिक उपचारका लागि आवस्यक पर्ने औषधि सहित १८ थान ग्लोब र २० थान मास्क अमरगढि नगरपालिका पशु शाखा र भेटेरनरि अस्पताल डडेल्धुरा ले सयुक्त रुपमा अाई केयर यु समुहलाई हस्तान्तरण गरेकाे हाे ।
साथ र सहयोकका लागि अमरगढी नगरपालिका र भेटेरिनरि अस्पताल डडेल्धुरा डडेल्धुरालाई आइ केयर यु समुहले धन्यवाद दिएकाे छ ।



Views: 210

























