२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सेती प्रादेशिक अस्पतालले तोक्यो कोरोना परीक्षणको शुल्क

सेती प्रादेशीक अस्पतालले कोरोना परिक्षण शुल्क निर्धारण गरेको छ । नेपाल सरकारको निर्णय बमोजिम २ हजार ५ सय शुल्क तिरेर कोरोना (कोभिड–१९) को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालय, आपतकालीन कार्य सन्चालन केन्द्र तथा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, अस्पताल ब्यबस्थापन समिति कार्य सम्पादन समितिले निर्णय अनुसार निर्देशिकाले तोके भन्दा वाहेकका स्वईच्छाले गर्न चाहनेले उक्त शुल्क तिर्ने पर्ने ब्यवस्था गरेको हो। 

Image may contain: text

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।