धनगढी- डोटि अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय जनामा गरिएको परीक्षण भएकोमा १ जनामा संक्रमण पुष्टि भएको हो ।



डोटि अस्पतालका मोलेकुलर ल्याव ईन्चाज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा अछामको रामारोशनगाउँपालीका १ पुरुष रहेका छन् । ।

Views: 136

























