२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

धनगढीको आइसोलेसनबाट १७ जना कोरोना जितेर घर फर्किए

धनगढी– धनगढीमा रहेको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरबाट १७ जना कोरोना जितेर घर फर्किएका छन्। भारतबाट फर्किएका उनीहरुलाई संक्रमण पुष्टि भएपछि ‘बी’ पोलिटेक्निक इन्स्टिच्युटमा स्थापना गरिएको आइसोलेसनमा राखिएको थियो।

कोरोना पुष्टि भएपछि उनिहरुलाई १४ दिन आईसोलेसनमा राखेर पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको धनगढी उपमहानगरपालिकाका कोभिड सयोजक नारायण बरालले जानकारी दिए।

डिस्चार्ज हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का एक, ११ का ३, १२ का ५, १४ का २, १८ का ३, १९ का १ रहेका छन्। यस्तै डोटीका २ जनालाई डिस्र्चाज गरीएको उनले बताए। विभिन्न संघ सस्थाहरुको सहयोगमा आइसोलेसन सञ्चालन गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।