२०८३ कार्तिक २६ बुधबार
२०८३ कार्तिक २६ बुधबार

डडेल्धुरा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि

डडेल्धुरा । डडेल्धुरा अस्पताललको प्रयोगशालामा भएको परिक्षणमा बुधबार थप १० जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा परिक्षण भएका २९० नमुनाहरुमध्ये १० जनामा कोरोना पोरजेटिभ देखिउको अस्पतालले जनाएको छ ।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले डडेल्धुराका एक जना र बझाङका ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले डडेल्धुराको अमरगढी नगरपालिकाका एकजना, बझाङको दुर्गाथली गाउँपालिकाका तीनजना, मष्ठा गाउँपालिकाका तीनजना, जयपृथ्वी नगरपालिकाका दुईजना र तल्कोट गाउँपालिकाका एक जनामा संक्रमण देखिएको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।