धनगढी, १६ भदौ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ५६ जनामा कोरोना पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा ५ सय ३५ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बझाङका ३८, बैतडीका ११, अछामका ५र डडेल्धुराका २ जनामा कोराना पुष्टी भएको हो ।
Views: 226

























