२०८२ मंसिर २९ सोमबार
२०८२ मंसिर २९ सोमबार

अछाममा कर्णाली नदीमा बालिका वेपत्ता

अछामः अछाममा कर्णाली नदीमा नुहाउने क्रममा बालिका वेपत्ता भएकी छन्। जिल्लाको तुर्माखाद गाउँपालिका वडा नम्बर भैरवस्थानका प्रदिप कामीकी १० वर्षीया छोरी ललिता बिक कर्णाली नदीमा बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी समेत रहेका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बालिका वेपत्ता भएको भन्ने खबर पाउना साथ खोजी कार्यका लागि टोली परिचालन भएको जानकारी दिए। तर अहिले सम्म बालिकाको अवस्था अज्ञात रहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।