२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

नर्व दुर्गा गाउँपालिका युवा सामाजिक कार्यमा सक्रिय बन्दै

दिपक पार्की /डडेल्धुरा- डडेल्धुराको नर्व दुर्गा गाउँपालिका युवा सामाजिक कार्यमा सक्रिय बन्दै गएका छन् ।

नर्व दुर्गा गाउँपालिका युवा सामाजिक विकास तथा मानव अधिकार मञ्च खोलेर गाउँपालिकामा पछिल्लो समय सामाजि कार्यमा एकजुट बन्दै आएका छन् । विश्वव्यापी महामारी कोरोना भाईरसले सामाजिक सेवा गर्ने अवसर तथा सेवा गर्ने मौका पाएको सामाजिक कार्यमा सक्रिय युवाहरु बताएका छन् ।

युवाहरु सामाजिक विकास तथा मानव अधिकार मञ्च संस्था सञ्चालन गरी युवाहरुलाई संस्था आवध गराएर पहिलो चरणमा काम बाटो निमार्णको कार्य थालनी गरेका हुन् ।

बिदेशमा धैरे पसिना बगनउदै आएका नेपाली युवाहरु अहिले कोरोना महामारीका कारण घरमै रहेको र यो समय नेपाल मै केही गर्नु आबश्यक रहेको संस्थाका कोडनेटर टेक बहादुर भुल बताए, उनले भने, सामाजिक सेवा पहिलो चरणमा काम बाटो निमार्णको कार्य भयो, “युवा जागरित भएर काम गरिया,” बितेका दिनमा युवाको साथ थिएन अहिले भने युवाको एकजुट बनाएर सामाजिक कार्यमा चासो बढेको हो अब त सामाजका लागि धेरै काम गछौँ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।