२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

कञ्चनपुरको दोंदा नदीमा डुबेर दुई बालिकाको मृत्यु , एक जनाको उद्धार

कञ्चनपुर- कञ्चनपुरको दोंदा नदीमा डुबेर दुई जना बालिकाको मृत्यु  भएको छ ।

जिल्लाको लालझाँडी गाउँपालिका २ मा माछा मार्ने क्रममा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापा क्षेत्रीले बताएका छन् ।

मृत्यु हुनेमा लालझाँडी गाउँपालिका २ कुञ्जका १२ बर्षिय मोनिका राना र ११ बर्षिय सिष्ट्र रानाको मुत्यु भएको र १४ बर्षिय अनु रानाको जिबित उद्धार गरिएको डिएसपी थापा क्षेत्रीले बताए ।

मृत्यु भएका दुबै जनाको शब नदीमा बगेको भन्दा ३०० मिटर तल फेला परेको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।