दिपक पार्की / डडेल्धुरा – नर्वदुर्गा गाउँपालिका मा बिजय लक्ष्मी प्राथमिक विद्यालय मा १८ बर्ष देखि कार्यरत टेकराज भट्ट काे कार्यकाल समाप्त भए संगै उनकाे बिदाई गरेकाे हाे ।



भट्ट का अनुसार बिद्यालय एउटा पवित्र मन्दिर हो र १८ वर्ष को कार्यकाल मा शिक्षामा गुणस्तर ल्याएको र पठनपाठन मा कुनै किसिमको कमि अाउनु नदिएकाे भौतिक अवस्था मा सुधार ल्याएको हु अहिले सम्मकै शिक्षा मा कार्यरत ३६ वर्ष बैतडि र मणिलेक बालकल्याण मा:वि लगायत बिजय लक्ष्मी अराली गरि कार्यकाल बितेको हो ।
Views: 260

























