२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२१ पुग्यो

काठमाडौं – नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या  २२१ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या २२१ पुगेको हो।

केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो शनिबार १२ जनाको मृत्यु भएको थियो।अस्ति शुक्रबार १२ जना, बिहीबार ८ जना, बुधबार ११ जना संक्रमितको मृत्यु भएको थियो।

त्यसैगरी मंगलबार ७ जना, सोमबार ८ जना र आइतबार ३ जना संक्रमितको मृत्यु भएको थियो। नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।