२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

नबदुर्गामा कोराना परिक्षण गरेको फोहोर जथाभावी , जाेखिम बढदै

दिपक कैनि / नबदुर्गा – नर्वदुर्गा गाउँपालिका मा भएको कोराना परिक्षण गरेको फोहोर जथाभावी फालेकाे पाईएकाे छ

विश्वव्यापी महामारी फैलिएको कोराना भाईरसले बिश्वलाई अाकृान्तिक पारेकाे छ ।

स्वास्थ्य का कर्मचारीहरुले लगाउने माक्स र पिपिई लगाएर जथाभावि फालेकाे पाईन्छ ।
जनचेतना दिनुको सट्टा कसरी नैतिकता नभएको जस्तो गरे स्वास्थ्य कर्मचारीले गाउँपालिकाकाे वडा नंम्बर २ कार्यालय को अगाडी सार्वजनिक स्थलमा जहाँ हरेक सेवाग्राही सेवा लिन को लागि पर्खाइमा बस्छन त्यहि सार्वजनिक स्थलमा स्वाभ परिक्षण गरेको फोहोर त्यतिकै किन छोडिएकाे छ । यसरी फाेहर फाल्दा स्थानियले गुनासो समेत गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।