२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

उपचारका लागि शेरबहादुर देउवा सिंगापुर प्रस्थान

धनगढीः शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री देउवा बुधबार राति ११स्३० बजे क्ष्लनबउयचभ ब्ष्चष्लिभक को उडानमार्फत सिंगापुर गएका विमानस्थल सुरक्षा स्रोतले जनाएको छ।

चुनाव हुन अब एक साता मात्रै बाँकी रहेको अवस्थामा उनी विदेश प्रस्थान गरेपछि यसपटक मतदानसमेत नगर्ने निश्चित भएको छ। डडेल्धुरा बाट सात पटक निर्वाचन लडेका देउवा यसपटक भने उम्मेदवार छैनन्।
विशेष महाधिवेशनबाट पार्टी सभापति पद गुमाएपछि उनी हाल सक्रिय राजनीतिबाट केही निष्क्रिय देखिएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।