२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

सबैले पार्टी रोजे, मैले जनता रोजेँः मेयर गोपाल हमाल

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले जनतालाई रोजेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक धारणा सार्वजनिक गर्दै ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ’ भन्ने सन्देश फेसबुकमा लेखेका हुन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा धनगढीकै मेयर पदमा स्वतन्त्र उम्मेदवार बनेका हमाल नेपाली कांग्रेसका नृपबहादुर वडसँग २ हजार ७०० मतान्तरले पराजित भएका थिए। तर २०७९ सालको स्थानीय तह निर्वाचनमा भने उनले उनै वडलाई पराजित गर्दै मेयर पदमा विजयी हुन सफल भए।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।