२०८२ चैत्र ३० सोमबार
२०८२ चैत्र ३० सोमबार

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी भइरहेको छ । राष्ट्रपति इमानुएल म्याक्रोँनले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानूनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धता दोहोर्याउनुभएको छ ।

एक टेलिभिजनमा प्रसारण गरिएको भिडियोमार्फत् उहाँले यसलाई अर्को शैक्षिक सत्र (सेप्टेम्बर) को शुरुदेखि लागू गर्न चाहेको बताउनुभएको छ । फ्रान्सका सांसदहरूले यस्तो प्रतिबन्धको लागि विधेयकमा बहस गरिरहेका छन् ।

इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता लोकप्रिय र लत लाग्ने प्लेटफर्म बन्द गरेर १६ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई प्रतिबन्ध लगाउने अस्ट्रेलिया गएको महिना पहिलो देश बनेको थियो । 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।