२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

कञ्चनपुरमा विष सेवनपछि आमा र छोराको मृत्यु

कञ्चनपुर- विष सेवनपछि कञ्चनपुरमा आमा र छोराको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका –१ गणेशबस्तीकी एक आमाले बच्चासँगै विष सेवन गरेकी थिइन। 

विष सेवनपछि शुक्रबार बिहान उपचारका क्रममा ८ महिने शिशुको मृत्यु भएको थियो। गम्भीर बिरामी भएकी २४ वर्षीया आमाको पनि शुक्रबार राति मृत्य भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। ‘आफैं विष सेवन गरेको या कसैले खुवाएको भन्नेबारे अनुसन्धान भइरहेको छ’ उनले भने। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।