२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

कैलालीमा अवैध काठसहित ५ जना पक्राउ

कैलाली- कैलालीमा अवैध काठसहित ५ जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिकामा अवैध सालको गोलियासहित जालुराम चौधरी, भिट्टु डगौरा, अशोक चौधरी, प्रदेसी चौधरी र भिसराम चौधरीलाई पक्राउ परेका हुन।

काठ चिरानका मुख्य नाइके भनिने वीरबहादुर मल्ल भने फरार रहेको सवडिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले बताए।

सवडिभिजन वन कार्यालय सुखडबाट गएको टोलीले चिरान गरिहेको ५.७८ क्युफिट सालको ९ थान कडी बरामद गरेको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।