२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा गएर बयान दिने

काठमाडौं – निवर्तमान गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भाद्र २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगले आफूलाई बोलाएको जानकारी दिए।

आयोगले घटनासम्बन्धी विवरण बुझ्नका लागि बोलाएकाले आफू उपस्थित हुने निर्णय गरेको लेखकले बताए। यद्यपि, आयोगले शुक्रबारका लागि बोलाए पनि आफू सोमबार मात्रै जाने उनले स्पष्ट पारे। “उहाँहरूले भोलिका लागि बोलाउनुभएको रहेछ, तर मैले सोमबार आउने जानकारी गराएको छु । १४ गते सोमबार म आयोगमा जान्छु,” लेखकले भने ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।