२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

बेलौरीका फुटबल खेलाडी पाल लाई ग्राउन्डमा सांघातिक हमलाः सम्बन्धित निकायको ध्यानआर्कषर्ण

डडेल्धुराः कञ्चनपुरको बेलौरी नगर खेलकुद समितिको आयोजनामा मिति २०८२ मंसिर १५ देखि बेलौरी–११ को खुला मञ्चमा संचालन गरिएको वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता अवलोकनमा कञ्चनपुरका प्रतिभावान राष्ट्रिय स्तरका खेलाडी करण पाल लाई १५ गते खेल खेलिरहेको अवस्थामा सांघातिक हमला गरिएको थियो ।

ृउक्त घटनाप्रति कञ्चनपुर जिल्ला खेलकुद समिति र कञ्चनपुर जिल्ला फुटबल रेफ्री समितिको गम्भीर ध्यानाकर्षण भएको छ।

घटना ले सम्पूर्ण खेलक्षेत्र लाई नै मर्माहत एवम् नकारात्मक प्रभाव पर्नु भएकाले देश को गौरव को रूपमा रहेका खेलाडी मा यसरी गरिएको कुटपिट अत्यन्तै भद्दा ढंग ले हुन, प्रतिभा खेलाडी करण पाल को सिङ्गो स्वास्थ्य लाभ को कामना सहित सो घटनालाई आवश्यक तथ्य छानविन गरी दोषी माथि नियम अनुसार कडा भन्दा कडा कारबाही का लागि सम्बन्धित निकायमा कञ्चनपुर जिल्ला खेलकुद समिति अनुरोध गरेकोछ ।
यस्तै कञ्चनपुर जिल्ला फुटबल रेफ्री समितिले पनि घटनालाई आवश्यक तथ्य छानविन गरी दोषी माथि नियम अनुसार कडा भन्दा कडा कारबाहीका लागि सम्बन्धित निकायमा अनुरोध गरेकोछ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।