२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

बैतडीका एक ब्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ

बैतडी । बैतडीको मेलौलीका एक ब्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । मेलौली नगरपालिका वडा न. ५ का ४५ बर्षीय केशब चन्दलाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको हो ।

थुनिएका चन्दलाई अहिले इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । स्थानिय एकल महिलालाई बिहिवार राति साढे १ बजे मादक पर्दाथ सेवन गरी कोठामै गएर बलात्कारको प्रयास गरेको आरोपमा चन्दलाई थुनिएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरिक्षक धनदेब साउँदले बताए ।

चन्दले महिलालाई हातपात गर्दा हो–हल्ला गरेकाले चन्द भागेको बताइएको छ । आरोपित चन्द बिरुद्ध मुद्धा दर्तागरि अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।