२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

स्वास्थ्य कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट

डडेल्धुरा –  सुदूरपश्चिम प्रदेशका स्वास्थ्य कार्यालयहरूले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमका सूचकाङ्कको मूल्याङ्कनमा स्वास्थ्य कार्यालय डडेल्धुरा प्रदेशभरिमै उत्कृष्ट भएकाे छ।

स्वास्थ्य कार्यालय डडेल्धुराले ८५.२० अंकसहित ‘ए’ ग्रेड हासिल गर्दै अन्य जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पछि पारेकाे हाे। यस मूल्याङ्कनमा स्वास्थ्य कार्यालय डोटी ८२.५० अंकसहित दाेस्राे भएकाे छ भने कैलाली ८१.७५ अंकसहित तेस्राे भएकाे छ।

स्वास्थ्य कार्यालय डडेल्धुराले यस उपलब्धि हासिल गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, जनप्रतिनिधि तथा सरकारी–गैरसरकारी साझेदार संस्थाहरूलाई धन्यवाद व्यक्त गरेको छ। 

a8a72648-22b2-4f90-bef2-cc27d98f6a7c-1763895333.jpeg

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।