रेडियो अडियोका सञ्चालक एवं पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन् ।उनी आइतबार काठमाडौंको बानेश्वरस्थित थापागाउँमा रहेको आफ्नै घरमा मृत फेला परेका हुन् । उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।अहिले मुचुल्का उठाउने काम भइरहेको छ, त्यसपछि शव पोस्टमार्टमका लागि पठाइने छ,उनले भने ।
उनका श्रीमती र एक छोरी छन् ।




Views: 198

























