२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

डडेल्धुरामा साठी बर्से बृद्वकाे बेवारिसे सव फेला ।

डडेल्धुरा – शनिबार डडेल्धुरामा एक वृद्धको बेवारिसे शव फेला परेको छ। जिल्लाको अमरगढी नगरपालिका ७ को सल्ला गाउँमा अन्दाजी ६० वर्षका वृद्धको शव फेला परेको डडेल्धुरा प्रहरीले जानकारी दिएको छ। 

कालो टोपी लगाएको कपाल फुलेको देखिने वृद्धको सडेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।  घाँस काट्न गएका स्थानीय महिलाले अपरिचित वृद्धको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

चिकित्सकसहितको प्रहरीको टोलीले शवलाई पोस्टमार्टमका लागि अस्पताल डडेल्धुरा ल्याएको डिएसपी न्यौपानेले बताए। 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।