डडेल्धुराः डडेल्धुरामा रहेको उग्रतारा मेला (देहिजाँत)मा सेवा दल डडेल्धुराले निःशुल्क पानी वितरण गर्ने भएकोछ । सुदुरपश्चिमको प्रसिद्ध मेला रहेको उग्रतारा मेलामा सेवादलले निशुल्क रुपमा पानी वितरण गर्न लागेको राम बिष्टले बताएक छन् ।



Views: 270

© 2020 khabardarinews.com | Design by Hari Karki