२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

कञ्चनपुरमा लाठी प्रहार गरी एक जनाको हत्या

धनगढीः कञ्चनपुरमा लाठी प्रहार गरी एकजनाको हत्या गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेलामा छिमेकीले लाठी प्रहार गरी ४३ वर्षीय रमेश चुनाराको हत्या गरेको प्रहरीले जनाएको छ।

गत भदौँ १ गते ५० वर्षीय धनु सार्कीको लाठी प्रहारबाट घाईते भएका चुनाराको नेपालगञ्जमा मृत्यु भएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बताए।

सार्कीको लाठी प्रहारबाट गम्भीर घाईते भएका चुनाराको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको उनले बताए।

लाठी प्रहार गरी घाईते बनाउने सार्कीलाई पक्राउ गरिएकाले कर्तव्य ज्यान मुद्दा चलाईने प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।