२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

सरकारले गर्‍यो खारेज भूमि आयोग र जिल्ला समिति

सरकारले भूमि समस्या सम्बन्धी आयोग र त्यस अन्तर्गतका जिल्ला समितिहरू खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठनको भएको भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज गरेको सरकारका प्रवक्ता सञ्चार तथा प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।