२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

शर्मालीमा सर्वाधिक धनराशिको किृकेट प्रतियोगिता आयोजना हुर्दैः विजयी टिमलाई ५० हजार पुरस्कार

बैतडीः बैतडी शिवनाथ गाउँपालिका वडा नंम्बर २ शर्मालीमा प्रमियर लिग सिजन ३ आयोजना हुने भएकेछ । ब्राईट स्टार स्पोर्टस क्लवको आयोजनामा खुल्ला पुरुष कृकेट प्रतियोगिता आयोजना हुन लागेको आयोजकले बताएकोछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र , द्धतीय हुने टिमले नगद २५ हजार ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ भने उतकृष्ट ब्याटर र बलरलाई ट्रफि, मेडल र प्रमाणपत्र दिईने क्लवका कोषध्यक्ष मनोज साउदले बताएका छन् । यो शिवनाथ गाउँपालिकाकै सर्वाधिक राशि भएको कृकेट प्रतियोगिता रहेको आयोजकको दाबी रहेकोछ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।