२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

दार्चुलामा जिप दुर्घटना, एकको मृत्यु, १० घाइते

दार्चुलाः दार्चुलाको महाकाली नगरपालिकाको साकारबाट निसिलतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। महाकाली नगरपालिका–९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर–६ को बजगाडी भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाले डिएसपी गौरव महतको टोली घटनास्थलमा खटिएको र घटनाकाबारे पूर्ण विवरण नआएको बताएको छ। घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।