२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

मल्लले दिए दशैको मुखमा राहत, स्थानीय खुशी

डडेल्धुुराः विजयदशमी तथा शुभ दिपावलीको अवसरमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नंम्बर ९ का विपन्न, गरिव तथा सहारा विहिन लाई युवा समाजसेवी विनय प्रकाश मल्लले खाद्यान्न सहयोग गरेका छन् ।
अमरगढी नगरपालिका वडा नंम्बर ९को हतर्क, पनौली, ढकाउली, रोखला गाँउ , ढाँटगाँउ, लटसेरा, झुकालगाँउ, चमाल्लेख, साउनगाँउ का जम्मा ४३ परिवार लाई चामल, दाल, नुन, सावुन, तेल वितरण गरिएको हो ।

डडेल्धुराको अमरगढी नगरपालिका वडा नंम्बर ४ स्थायी घर भई हाल रोजगार तथा व्यवसायको सिलसिलामा जापानको टोकियोमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले व्यक्तिगत तर्फ बाट खाद्यान्न सामाग्री सहयोग उपलब्ध गराएका हुन । समाजसेवी विनय प्रकाश मल्लको तर्फ बाट आमा बशन्ति देवी मल्ल मल्लले खाद्यान्न सामाग्रीहरु वितरण गर्नुभएको थियो । उनी लामो समय देखि डडेल्धुराका विभिन्न सामाजिक कार्यमा सहयोग गर्दे आएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।