२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

तुइनखोला पुल नजिकै फेरि पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक दुईतर्फी बन्द

काठमाण्डाै – मुग्लिन–नारायणगढ सडक फेरि बन्द भएको छ । चितवनको तुइनखोला पुल नजिकै निरन्तर पहिरो खसेको र आवतजावत दुईतर्फी नै बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

निरन्तर ढुङ्गा झरेका कारण उपकरण सञ्चालन गरी पहिरो हटाउन समस्या भएको कार्यालयले जनाएको छ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला नजिक खसेको पहिरो पन्छाएसँगै यसअघि बाटो एकतर्फी खुलेको थियो ।

काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य सडकमा लगातारजसो पहिरो खस्ने समस्याले मुख्य चाडपर्वको यो बेला यात्रुले सास्ती पाएका छन् ।

May be an image of text that says 'बिजया दशमी तथा दिपावलीको हार्दिक मंगलमय शुभकामना २०८२ सालको बिजया दशमी तथा शुभ-दिपावलीको पावन अवसरमा अजयमेरु गाउँपालिका निवासी आमाबुवा, दाजुभाई, दिदिबहिनी, शिक्षक, कर्मचारी, राजनीतिकर्मी, बुद्दिजिवी तथा देश विदेशमा रहुन भएका सम्पूर्ण नेपालीजनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्ददीं। अजयमेरु गाउँपालिका गাਤँ कार्यपालिकाकी कार्यालय, भद्पूर, डडेल्धूरा'

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।