काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म विमानस्थल नखुल्ने जनाएको छ । यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।



Views: 304

























