२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

सुनचाँदीको भाउमा अहिले सम्मकै उच्च

काठमाण्डौ – आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ । तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउ आज तोलाको दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ६ सय रुपैयाँ थियो ।

शुक्रवार पनि सुनले नयाँ रेकर्ड बनाएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा एकैदिन ६५ रुपैयाँले बढेर तोलाको दुई हजार चार सय २५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

चाँदीको यो भाउ पनि अहिलेसम्मकै उच्च हो । यसअघि शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार तीन सय ६० रुपैयाँ थियो ।

कृषि ज्ञान केन्द्र डडेल्धुराको सुचना
कृषि ज्ञान केन्द्र डडेल्धुराको सुचना
खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।