२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

डडेल्धुरामा सुत्केरीपछिको जटिलताले गयो ज्यान

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीकी २७ वर्षीया भुवानी पाण्डेय भट्टको सुत्केरीपछिको जटिलताका कारण निधन भएको छ। साउन १३ गते साँझ सुत्केरी व्यथा लागेपछि राति ९स्४५ बजे उनी स्थानीय साँदनी स्वास्थ्य चौकीमा भर्ना भएकी थिइन्। साउन १४ गते बिहान ७स्१८ बजे तेस्रो सन्तानका रूपमा छोराको सुरक्षित जन्म दिए पनि सुत्केरीपछिको प्रक्रियामा समस्या देखिएको थियो। सालनाल समयमा नआएको र अत्यधिक रक्तस्राव भएपछि उनलाई तत्काल जोगबुडा अस्पताल रेफर गरिएको थियो। तर, त्यहाँ आवश्यक उपचार सम्भव नभएपछि भुवानीलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। आइसियुमा राखेर उपचार भइरहेकै क्रममा आज बिहान करिब ११ बजे उनको निधन भएको वडा नं। ७ का अध्यक्ष कर्ण बहादुर धामीले पुष्टि गरे।

नवजात शिशुको अवस्था भने सामान्य रहेको जनाइएको छ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।