डडेलधुराः डडेल्धुराको भागेश्वर गाउँपालिका ४ ढडानीका चेत नाथ मलेसियामा मृत फेला परेका छन् । उनी मेलिसियामा आफ्नै कोठामा मृत फेला परेका थिए । उनी नेपाली समय अनुसार १४ गते ९ बजे तिर कोठामा मृत फेला परेको परिवारका आफन्तले जनाएका छन् । उनी बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेका थिए ।



शव झिकाई दिन वडा कार्यालयको अनुरोधः मलेसियामा मृत भेटिएका नाथको शव नेपाल झिकाई सहयोग गरिदिन वडा कार्यालय अनुरोध गरेकोछ , हेरौ यो पत्रः

Views: 591

























