२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

प्रतिबन्धित मदिरा बरामद गरी नष्ट ।

भागेश्वर – समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बिभिन्न मितिमा प्रहरी चौकी बगरकोट डडेल्धुराबाट खटि गएको गस्ती टोलीले डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका ४ ठिमाैला र लाकम स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा लुकाई छिपाई लगीरहेको अबैध भर्जिन नामक मदिरा ८४ क्वाटर र लिचि नामक मदिरा २ पेटी (६२ क्वाटर) बरामद गरी भागेश्वर गा.पा.का जनप्रतिनिधि र मदिरा नियन्त्रण समितिको रोहबरमा नष्ट गरिएकाे बगरकाेट प्रहरी कार्यालय प्रमुख धा सिं ठगुन्नाले खबरदारि न्युज डट कम लाई जानकरि गराउनु भएकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।