२०८२ मंसिर २९ सोमबार
२०८२ मंसिर २९ सोमबार

भागेश्वर गाउँपालिकाको क्यामरा लिलाम बिकिृमा, खरिद गरे देखि प्रयोग बिहिन अवस्थामा क्यामरा (हरौं भिडियो सहित)

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकाले २ थान क्यामरा लिलाम बिकिृ गर्ने भनि उल्लेख गरेको पाईएकोछ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ९९ मा जिन्सी निरक्षण गर्नुपर्ने व्यवस्था रहेबमोजिम पालिकाले जीन्सी निरक्षण प्रतिवेदन पेस गरेको छ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ९९ को उपनियम ४ अनुसार लिलाम बिकिृ गर्नुपर्ने मालसमान ६ महिना भित्र र मर्मत सम्भार गर्नुपर्ने मालसमान ३ महिना भित्र गरिसक्नु पर्ने व्यवस्था रहेकोछ ।
भागेश्वर गाउँपालिकाले आर्थिक बर्ष २०८०।८१ को जिन्सी निरक्षण प्रतिवेदनले लिलाम बिकिृ गर्नुपर्ने भनी उल्लेख गरेका २ थान डिजिटल क्यामरा, १० यू.पि.एस. , १० चेयर लगायतका १४ प्रकृतीका ४८ वटा मालसमान तथा मर्मत गर्नुपर्नेमा १ मोटरसाईकल, ४ डेक्सटप, ३ ल्यापटप लगायतका ३५ प्रकृतीका ७९ मालमिान उक्त नियमावलीको नियम ९९ अनुसार लिलाम बिकिृ तथा मर्मत सम्भार गरी जिन्सी सम्बन्धि व्यवस्थालाई चुस्त दुरुस्त बनाउनु महालेखा प्रतिवेदनले सझाव दिएकोछ ।

पालिकाले खरिद गरेका क्यामराहरु प्रयोग बिहिन जस्तै बनेको पाईएकोछ ।

VEDIO: 

दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।