२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

टिकटकमा चर्चा पाएका बिक्रम ओडले बजारमा ल्याए पिरती अन्तिको (हेरौं भिडियो सहित)

डडेल्धुराः डडेलधुराको भागेश्वर गाउँपालिका – ४ घर भएका बिक्रम ओडको बजारमा नयाँ गीत आएको छ । पिरती अन्तिको नाम गीत वीर बोहरा नामक युटुव च्यानल बाट सार्वजनिक गरिएकोछ । गीतमा लय , शब्द बिक्रम ओड कै रहेको छ भने स्वर बिक्रम ओड गौरि भट्ट र लक्ष्मी आर्चायको रहेकोछ कृस्ण बाजुरालि ले एरेन्ज गरेको गीत को मिक्स मास्टरिङ काठमाडौं को मिउजिक इरा स्टुडियो मा गरिएको हो। गीत को भिडियो मा बिर बोहरा अनि मनिसा बोहराको अभिनय देख्न सकिन्छ , भिडियो लाइ सुदुरपस्चिम कै बरिस्ठ अनि चर्चित डाइरेक्टर भिम थापा ले निर्देशन गरेका हुन गीतमा कर्णलीमा रुमाल बग्यो ए मैना पाल्पाको जन्तीको, आखो लाउ मेरी तिर ए मैना परिती अन्तिको । गीतमा ग्रामिण परिवेसलाई झल्काईएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोलाः

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।