२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

उणिकोट माविद्वारा एसइइ उत्तिर्ण विद्यार्थीलाई नगदसहित सम्मान

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर २ स्थित उणिकोट माध्यमिक विद्यालयले एसइइ उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयबाट एसइइ परिक्षामा सहभागि भएर उत्तिर्ण हुने विद्यार्थीलाई नगद सहित खादा‌ माला र दोसल्ला ओढाएर सम्मान गरेको हो । उत्तिर्ण विद्यार्थीहरुलाई १५ सय देखी ५ हजार नगद वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिले विद्यालयका सम्पुर्ण शिक्षक र शिक्षिकाहरुलाई पनि खादा माला लगाएर सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद मल्लले बताएका छन् । उनले विद्यालयका शिक्षकशिक्षिकाहरुलाई अगामी दिनमा अझै विद्यालयको लागि महेनति र कर्मनिष्ठ भएर लाग्न समेत अनुरोध गरेका छन् ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।