डडेल्धुराः नेपाल भारत विकास साझोदारी कार्यक्रमम अनर्तगत ऐम्बुलेन्सहरु उपहार स्वरुप हस्तान्तरण गरिएकोछ । सोहि कार्यक्रम बाट कञ्चनपुरको कृष्णपुर नगरपालिका लाई पनि १ थान ऐम्बुलेन्स उपहार दिईएको हो ।
एक औपचारिक कार्यक्रम्का बीच उक्त एम्बुलेन्स नगरपालिकाका मेयर हेमराज ओझालाई हस्तान्तरण गरिएको हो । आफुले ऐम्बुलेन्स उपहार पाउदा खुशी भएको र यसले नरगका जनतालाई सहज र सहयोग पुग्ने विस्वास लिएको प्रमुख ओझाको भनाई रहेकोछ ।




Views: 551

























