२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

आगामी वर्षदेखि ७० वर्ष पुगेका जेष्ठ नागरिकले मात्रै भत्ता पाउने

 
 

काठमाडौं : आगामी आर्थिक वर्षदेखि ७० वर्ष पुगेका जेष्ठ नागरिकहरूले मात्रै सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। यसअघि पाउँदै आएका जेष्ठ नागरिकहरूलाई निरन्तरता दिँदै सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ देखि ७० वर्ष पुगेका जेष्ठ नागरिकहरूलाई मात्रै सामाजिक सुरक्षा भत्ता दिने भएको हो।

यसअघि ६८ वर्ष पु्गेका जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए। चालु आवमा  भत्ता खाइरहेका जेष्ठ नागरिक ६९ वर्ष उमेर पुगे पनि उनीहरूले भत्ता पाउनेछन्।
आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी गराएका हुन्।
 
खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।